११ मंसिर २०७५, मंगलवार ०७:२८  
image

महोत्तरी पोस्ट,डेस्क।औषधी व्यवस्था विभाग वीरगंजको टोलीले महोत्तरीका विभिन्न स्थानमा रहेका औषधी पसलहरूको निरिक्षण गरेको छ। डा.चन्देश्वर यादवको नेतृत्वमा गठन गरेको टोलीले महोत्तरीको बर्दीबास, सदरमुकाम जलेश्वर, मठिहानी, पिपरा, परकौली बजारका ‍‍औषधी पसलहरूको निरक्षण गरेको हो ।

निरिक्षणको क्रममा दर्ता नै नगरिकन संचालन गरिएको औषधी पसलहरु बन्द गरिएको निरिक्षक यादवले बताए। आम नागरिकको स्वास्थ्यसँग सरोकार राख्ने कुरामा व्यापक गुनासाहरू आएपछि विभागको वीरगंज कार्यलयले अनुगमन सुरु गरेको हो।

औषधी ऐन २०३५ अनुसार दर्ता नगरिकन औषधी पसलहरू संचालन गरेमा र तोकिएको मापढण्ड विपरित औषधीहरू विक्री वितरण गरिएमा कारवाहीसमेत हुन सक्ने भएकाले पहिलो चरणको अनुगममा सम्बन्धीत पक्षहरूलाई सचेत गराइएको निरिक्षक यादवले बताए। जिल्ला प्रहरी कार्यलय र प्रमुख जिल्ला अधिकारी कार्यलयको समन्वयनमा उक्त अनुगमन गरिएको थियो।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...