१६ मंसिर २०७५, आईतवार १७:१४  
image

महोत्तरी पोस्ट डेक्स।महोत्तरीको बर्दिबास–४ मा आइतबार दिउंसो एक बृद्धको शव भेटिएको छ । पहाडिया मुलको जस्तो देखिने अन्दाजी ६० वर्षीय वृद्धको शव पूर्व—पश्चिम राजमार्गको भव्सी पुल नजिकै कर्माको रुखमुनि सुतिरहेको अवस्थामा फेला परेको हो ।

मृत्तक गाँउघरमा मांगी खाने हुन सक्ने बर्दिबास प्रहरीको अनुमान रहेको छ । उनको मृत्यू चिसोले कठ्याङग्रीएर हुन सक्ने बताइएको छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...