१७ मंसिर २०७५, सोमबार १५:१८  
image

महोत्तरी पोस्ट डेक्स/

धुर्मुस सुन्तली फाउण्डेसनद्वारा महोत्तरीको बर्दिबासमा निर्माण भएको एकिकृत नमुना मुसहर बस्तीको अवलोकनका क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादवले बस्तीकी एक सय चार बर्षीय मरणी सादासंग भेट गरेका थिए । मरणीले मन्त्रिलाई भने,‘हाम्रो सन्तानलाई नागरिकता कहिले दिनु हुन्छ ।’ मरणीको प्रश्नको उत्तरमा मन्त्रिले भने,‘नागकिरता छिट्टै पाउँछन् । सद्नमा नागरिकताको समस्या समाधान गर्न सद्नमा आइतबार विधेक पेश गछौं ।’
तराईमा बढ्दैं चिसोले राती सुत्न नसेको मन्त्रि यादवलाई मरणीले गुनासो गरेकी थिइन् ।‘ चिन्ता नगर्नुस् । म छिट्टै न्यानो लुगाफाँटो लिएर आउँछु,’ आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादव मरणीसंग विदा लिएर फर्किए ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...