१५ माघ २०७५, मंगलवार ११:४९  
image

काठमाडौं। आज ५७ औं नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।

८५ हजार ८ सय ८४ नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन् जसमध्ये ८ सय ८२ बिदेशी नर्स छन् । नेपालमा नर्सिङ्ग पेशा व्यावसायिक बन्न सकिरहेको छैन साथै नर्सहरु न्युन तलबमा काम गरिरहेका छन् । नेपालमा बर्षेनी ५ हजार बढी नर्सहरु उत्पादन हुने गरेका छन् ।

उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियर, स्वयंसेवीका रुपमा काम गर्न बाध्य रहेका छन् । पछिल्लो समय रोजगार र उचित पारिश्रमिक नपाउँदा बिदेशीनेको संख्या बढ्दो छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...