२९ माघ २०७५, मंगलवार २०:१३  
image

अमृत कुमार महतो, औरही

महोत्तरीको औरही प्रहरी चौकीमा कार्यरत असई राम नरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेपनि साह अहिले प्रहरीको फन्दाबाट भाग्न सफल भएको हो ।
असई साहलाई पक्राउ गर्न अहिले प्रहरी परिचालन गरिएको र तीव्र रुपमा खोजी कार्य भईरहेको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाएको छ । असई साह अहिले सम्पर्क्विहीन रहेको र औरहीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

अख्तियारको नियन्त्रणमा रहेका असई साह भागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै टोलीलाई स्थानीयहरुले नियन्त्रणमा लिएपछि हलचल मच्चिएको थियो ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...