१९ फाल्गुन २०७५, आईतवार २२:४५  
image


राजेश अभिराज यादव,जनकपुरधाम।

मिथिला बिहारी नगरपालिका कचुरी ८ मा आज मिथिला बिहरी को महाकुंभ मनीने इतिहासिक पन्ध्र दिने परिक्रमा को प्रथम बैठक बसेको छ ।मिथिला बिहारी नगरपालीका प्रमुख मेयर अनिल कुमार यादव को नितृक्त मा आज बैठक बसेको छ। प्रन्ध्र ,अड़ाको नगरपालिका र गापालिका प्रमुख को सभगिता भएको को थियो प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषा अध्यक्ष रामदेव बनरैत यादव , महोत्तरी अतिथि जिल्ला प्रमुख अधिकरी सी,डि,यो उमेश ढकाल

ले भने सुर्क्षा व्यवस्था र श्रार्धालु हारुको हामीहरु निकय सेवा र सुर्क्षा दिनछु र साथै ,स्पी ईश्वर कार्की समेतको उपस्थित थियो, मटिहानी नगर प्रमुख हरिप्रसाद मँडलले भने हामीहरु श्रार्धालु को भब्य स्वागत गर्ने छु र यात्रीहरु रहने बेव्था गर्ने छु हामी नगरबासी मटिहानीको साथै पडोसी देश भारत बाट अतिथिको रुपमा अजय कुमार राय जी को कौरना अडाको ,मुखिया समेत निकै व्यवस्था गर्ने भने र भारत बाट रमेश मिक्षा जि सभगिता थिए विभिन्न ठाउँहरुको नगर प्रमुखको उस्थिता थिए, सथै आयोजक मिथिला बिहारी नगरपालिका को मेयर अनिल कुमार यादव नितृक्त यो कायक्रम सुरु भएको थियो सथै यादव आफ्नैय मन्तब्य दिदै कार्यक्रमको सम्पन्न गर्नुभएका थिए ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...