२० फाल्गुन २०७५, सोमबार २१:०२  
image


महोत्तरीपोस्ट सर्लाही ।
हालपनि आफने सस्कृति संरक्षण गर्ने नाममा राउटे समुुदाय ६ महीना जङगलमा र बाकि ६ महीना घरमा बस्ने गरेका छन । आफनो घरवारमा सबै भयपनि उनीहरु सस्कृति जोगाउन घर बाहिर बस्ने गरेका हुन ।

जुन परिवार घर बाहिर गयर बसदैन्न ति परिवारलाइ बिहे बारि गन र मरदा प्रदा समेत आफने समजले नहेने गरेको पाइछ । जङगलमा बसने र जङगली जनावर मारोर खाने उनीहरुको दिन चरिय भइ सकेको छ । मने गाँउ गााउ गयर मागेर खायर रमेत दैनीखि चलेको देखिन्छ । यसरि ठाँउ ठाँउ गयर बसदा जङगली जनावरको डर हुनुका साथै साना बच्चाको लेखाइ पठाइमा समेत पुरा नहुने पका छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...