२२ फाल्गुन २०७५, बुधबार १०:३६  
image

राजेश अभिराज यादब,जनकपुरधाम। श्री मिथिला बिहारी बिहर्नी भगबान को डोला प्ररिक्र्मा महाकुम्भ मानिने ऐतिहासिक १५ दिने धार्मिक माध्यमिकी परिक्रमा यहि आजदेखी सुरु । धनुषा को मिथिला बिहारी नगरपालिका ८ कचुरी मठबाट बाट सरु भयोको छ प्ररिक्र्मा उठ्न को कर्ममा हजारो संख्यामा भिड लागेको छ यो वर्ष फाल्गुन कृस्णापक्ष अमावश्या को २०७५ फाल्गुन २२ गते को तारीख सन २०१९मार्च ६ तारीख बुधवार को श्री मिथिला बिहारी बिहारणी भगवान को डोला कचुरी बाट प्रस्थान गरे र रत्न सागर स्थान मा भोजन विश्राम गरे र जानकी मन्दिर

अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर पुजा आरती भएर हनुमान गदी मा रात्रि विश्राम गरे परिक्रमा को औपचारिक रुम मा सुरुवात हुने छ र फाल्गुन शुक्लापक्ष प्रतिपदा २३ गते को परिक्रमा घुमन को लागि भक्तजनको भिड लाग्दै गर्दै को छ बिहीबार तारिख ७ मार्च को दिनमा हरिने ग्राम मा बालभोग विश्राम गरे रात्री कलनानेश्वर पुगे र विश्राम गर्ने जानकारी दियो कचुरी मठको महन्थ रामनरेश शरण ।

डोला बिश्राम गर्ने तालिका यसप्रकार छन । गिरिजा स्थान २४ गते शुक्रवार ता, ८ मार्च २०१९ मटिहानी स्थान २५ गते शनिवार ता, ९ मार्च२०१९ जलेश्वर स्थान २६ गते आईतवार ता, १० मार्च २०१९ मडैई स्थान २७ गते सोमबार ता, ११ मार्च,२०१९ ध्रुव कुण्ड सथान २८ गते मगलवार ता, १२ मार्च, २०१९ कंचनपुर स्थान २९ गते बुधबार ता, १३ मार्च, २०१९ पर्वता स्थान ३० गते विहीवार ता,१४ मार्च, २०१९ धनुषा स्थान १ गते चैत शुक्रवार ता, १५ मार्च, २०१९ सतोखैर स्थान २गते चैत शनिबार ता, १६ मार्च, २०१९ औरही स्थान ३ गते चैत आइतबार ता, १७ मार्च,२०१९ कौरना स्थान ४ गते चैत सोमबार ता, १८ मार्च, २०१९ विसौल स्थान ५ गते चैत मंगलवार ता, १९ मार्च, २०१९ कलानेश्वर प्ररिक्र्मा पुरा गरे र रात्री बिशौल ग्राम मा विश्राम चैत ६ गते मार्च २० तारीख बुधबार जनकपुरधाम मा गँगासागरमा वृहत जनकपुर क्षेत्र विकास परिषद बनाएको मन्डप मा रात्री बिश्राम गर्ने र भोली पुर्णिामाका दिन अथात २०७५ साल चैत ७ गते मार्च २१तारिख बिहिवार अन्तरगृह प्ररिक्रमा पुरा गरे र सप्पन्न हुने अस्थायी कचुरी को बिनय यादव ले बताएको छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...