२३ फाल्गुन २०७५, बिहीबार २०:२३  
image

महोत्तरीपोस्ट,औरही।संघिय सरकारले फागुन २४ गते शुक्रवार सार्वजनिक विदा दिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सरकारले सार्वजनिक विदा दिएको हो ।

मार्च १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा चीन बाजिल डोमिकन गणतन्त्र , अमेरीका लगायतका १७ वटा देशका करिब सय जना महिला अधिकारकर्मीहरुले महिला विरुद्धको सामाजिक सोचमा परिवर्तन हुनुपर्छ , सामाजिक आथिक राजनितिक क्षेत्रमा पुरुष सरह महिलाहरुले पनि समान अधिकार पाउनुपर्छ भनेर सामुहिक आवाज बुलन्द्ध गरे । तत्पश्चात नारी अधिकारको वारेमा आवाज वुलन्द हुन थाल्यो ।


यस वर्ष नेपालमा लैंगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने नाराका साथ मनाइने भएको छ । विश्वव्यापी रुपमा भने थिंक इक्वायल ब्यूल्ड स्मार्ट ,इनोभेट फर चेन्ज अर्थात समान सोचौ, स्मार्ट बनाउँ , परिवतनको लागि नयाँ आविश्कार गरौ भन्ने नारा तय गरिएको छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...