२४ फाल्गुन २०७५, शुक्रबार २२:२५  
image

धर्वेन्द्र कुमार यादव,औरही।

लौगिंक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधारू भन्ने मुल नाराको साथ शुक्रबार देश भर १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईएको छ । हरेक बर्ष मार्च ८ तारिख यो दिवस विश्वभर मनाउने गरिन्छ । उत्पीडन र सामाजिक दुर्व्यवहारमा परेका महिलाहरुको हकहित संरक्षणका लागी यो दिवस मनाउने गरिन्छ ।देशभरसंगै आज महोत्तरी जिल्लाको औरहीमा पनि यो दिवस मनाइएको छ । औरही नगरपालिकाको आयोजनामा यो दिवस मनाईएको छ ।

कार्यक्रममा औरही नगरपालिकाका नगरप्रमुख सुनिल कुमार यादवका रहेको थियो ।कार्यक्रममा विशिष्ट अतिथिको रुपमा औरही नगरपालिका सम्पूर्ण वडा अध्यक्ष एवं विभिन्न राजनीति दलका व्यक्ति र आमा समुहहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले नारीहरु आँफैमा सक्षम हुनुपर्ने र पुरुषले पनि महिलाको सम्मान गरे मात्र महिला हिंसाको घटनाहरु कम हुने बताउनुभएको थियो । साथै अहिलेको समयमा महिलाहरु हरेक क्षेत्रमा अगाडी बढिरहेकोमा खुसि व्यक्त गर्नु भयो ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...