२५ फाल्गुन २०७५, शनिबार १२:५९  
image

धर्वेन्द्र कुमार यादव,औरही।

महोत्तरीको औरही नगरपलिका–१ औरहीबाट असाई बलराम प्रसाद साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो २:३०बजे ठुलो परिमाणको घरेलु मदिरा बरामद गरेको छ । गौशाला नगरपालिका बाट औरही नगरपालिका तर्फ लिएअर आउदै गरेको क्रममा औरही मा पर्ने जङ्गहा खोला नजिकै खटिएको गस्ती टोलीले सवारी चेक जाँच गर्ने क्रममा बोरामा हालेर

औरही बजार लैजान लागेको घरेलु मदिरा ३१ वटा १५ लिटर को गैलन मा ४६५ लिटर मदिरा बरामद गरेको छ । बरामद मदिरा शनिबार ९:३०बजे औरही प्रहरी चैकीमा पत्रकार समेलन गरि औरही नगरपालिका वडा १ का अध्यक्ष राजकिशोर चौधरी,राजनीति कर्मी सरोज यादव र स्थानीय को रोहबरमा औरही प्रहरी चैकीका असाई बलराम प्रसाद साहले नष्ट गरेका छ्न। ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...