२८ फाल्गुन २०७५, मंगलवार १४:१९  
image


नितेश कुमार यादव,जनकपुरधाम।कुनै कर्मचारीले घुस लिएकाे वा काममा डिलासुस्ति गरेकाे कुरा नापी कार्यालय धनुषामा काम गराउन अाउने सेवा ग्रही सँग नापीका असत्य रहेकाे नापी कार्यालय धनुषाका प्रमुख शत्रुधन प्रसाद यादवले बताउनुभयो । सत्य तथ्य भए प्रमाण दिए उत्त कर्मचारीलाई कार्वाही गर्छु प्रमाण बिणा अपवाह फैलाउनु उचित हैन । हरेक सेवा ग्रहीकाे काम सुलभ तरिकाले हुन्छ कुनै ढिला सुस्ति छैन । एउटा अपवाह मात्र हाे । अपबाहमा नजानुस् कुनै ब्यत्तिलाई समस्या परेमा सिधै म काँहा अाएर सम्पर्क गर्न नापी कार्यालय धनुषाका प्रमुख यादबले बताए । नापी कार्यालयमा सेकडाै ब्यित्तहरू काम गराउन अाउँदा विभिन्न किसिमका समस्याहरू झेलनु परेकाे छ । त्याे साेभाविक हाे कसैलाई लाईनका बस्नु पर्छ भने कुनै बेला हाम्रो कार्यालयकाे मेसिनरि समस्या अाउछ । सेवा ग्रहिहरुलाई जिल्ला नापी कार्यालय धनुषाका कर्मचारीहरूले कामकाजमा ढीला सुस्ती गर्ने,विभिन्न वहानाबाजी देखाएका कारण काम गराउन अाउने ब्यित्तहरू बारम्वार कार्यालयमा अाउनु पर्ने समस्याहरूले गर्दा सेवा ग्रही पटकपटक आक्रोश भएर हाेहल्ला गर्ने गरेकाे समस्याहरू देखा परेकाे छ । यस्ता समस्याहरूलाई मध्य नजर राखदै काम गराउन अाउने सेवा ग्रहिहरुलाई कुनै किसिमकाे समस्या परेमा मेराे कर्यालय प्रमुखकाे कक्षमा अाएर अाफनाे गुनासाे राखनुहुने छ म समस्याकाे सामाधान गरीदिने छु भने काममा लापरवाही गर्ने कर्मचारीलाई कार्यवाही गर्ने प्रमुख यादवले प्रतिबद्धता समेत ब्यत्तगर्नु भएको छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...