२८ फाल्गुन २०७५, मंगलवार १५:५६  
image

राजेश अभिराज यादव जनकपुरधाम। जनकपुर अंचल अस्पतालमा आज फेरी एक विरामीको
चिकित्सकको लापरबाहीले मृत्यु भएको छ । मृत्यु भयोको छ मिथिला नगरपालिका ६ का अन्दाजी ५० वर्षिय रामनारयण मण्डल छन् । हर्ट अट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्यायो । तर इमरजेन्सी कक्षमा ड्यूटीमा खटेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्र उपचार सुरु गर्ने भन्यो । मण्डलका छोरा टिकट काट्न जाँदा ढिलो भएकाले समयमै उपचार नहुँदा मण्डलको मृत्यु भएको जानकारी दिए । त्सय क्रममा चिकित्सव लाई भन्दा डा, को लापरबाहीले मृत्यु भयो छ , त्स्य बितकै चिकित्सकको द्रुरा मृत्यु भयो को छोरालाई दुईतै छोरा निरघात कुत पित गारेको छन । अहिले अवस्था तनावग्रस्त छ ।

जनकपुर अंचल अस्पतालमा आज फेरी एक विरामीको चिकित्सकको लापरबाहीले मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका ६ का अन्दाजी ५० वर्षिय रामनारयण मण्डल छन् ।

हर्ट अट्याक भएपछि मण्डललाई एम्बुलेन्सबाट तत्कालै अस्पताल ल्यायो । तर इमरजेन्सी कक्षमा ड्यूटीमा खटेका चिकित्सकले टिकट काटेर ल्याएपछि मात्र उपचार सुरु गर्ने भन्यो । मण्डलका छोरा टिकट काट्न जाँदा ढिलो भएकाले समयमै उपचार नहुँदा मण्डलको मृत्यु भएको आफ्न्तले जानकारी दिए ।

मृत्यू भएपछि मण्डलका छोराले चिकित्सकमाथि आरोप लगाएका छन् । सो क्रममा चिकित्सकहरुले मण्डलका दुई छोरा रमेश मण्डल र राजाराम मण्डललाई कुटपिट गरेका हुन् । छोराद्धयको कपडा समेत चिकित्सकहरुले च्यातिदिएका छन् ।

अहिले अस्पतालमा अवस्था तनावग्रस्त बनेको छ । भिड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । अस्पतालमा तनाव भएपछि उपचार सेवा प्रभावित बनेको छ । अस्पतालमा चिकित्सकको लापरबाहीले यसअघि पनि पटक पटक विरामीको मृत्यु भइसकेको छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...