२९ फाल्गुन २०७५, बुधबार ०६:४१  
image

महोत्तरीपोस्ट गौशाला समाचारदाता।महाेत्तरीकाे गाैशालामा नेपाल बिधुत प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुर तथा वितरण केन्द्र गाैशालाद्वारा ६५ जनालाई नि:शुल्क बिधुत मिटर वितरण गरेको छ । मंगलबार बिहान ११ बजे गाैशाला नगरपालिका ११ बिरेन्द्र बजार स्थित वडा नं. ११ काे कार्यालयकाे प्रांगणमा एक समारोहबीच नि:शुल्क मिटर वितरण गरेको हाे । अति विपन्न तथा सांस्कृतिक महत्त्वका सम्पदाहरुकाे लागि नि:शुल्क बिधुत मिटर वितरण गरेको वितरण केन्द्र गाैशालाकाे प्रमुख: ईन्जिनियर राेसन कुमार सिंहले बताएका छन् ।


तत्कालका लागि गाैशाला नगरपालिका वडा नं. १० मा ६५ जनालाई वितरण गरेको र केही दिनमा अति विपन्न तथा सांस्कृतिक महत्त्वका सम्पदाहरुकाे लागि क्रमिक रुपमा क्षेत्रभरिमा नि:शुल्क बिधुत वितरण गरिने सिंहले जनाएका छन् ।
उक्त कार्यक्रमकाे बिच नेपाल बिधुत प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख: अाेम प्रकाश महताे नेपालमा क्रमिक रुपमा बिधुत चुहावट खटदै अाईरहेकाे बताउनुभयो । अब केही दिनमा अजय सुधार हुने महताेले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उप-मेयर: अाशा लामा, वडा अध्यक्ष: शेख जलिल, बद्री नारायण श्रेष्ठ, नेता बिष्णु लामा, बिधार्थी नेता: सुर्य नारायण साह, लगाएतका वक्ताहरूले सम्बाेधन गरेका थिए ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...