२९ फाल्गुन २०७५, बुधबार १०:३१  
image



धर्वेन्द्र कुमार यादव,औरही/प्रबिन शर्मा,लोहारपट्टी ।

मिथिलाको लोकप्रिय १५ दिने मिथिला माध्यमिकी परिक्रमाको धार्मिक टोली बुधबार महोत्तरीको कंचनवनको लागि जानेक्रममा लोहारपट्टी नगरपालिकाले परिक्रमा यात्रीलाई स्वागत स्वरुप स्वास्थ शिविर लगायत चूईरा, भुजा,चिन्नी, बिस्कुट र सरबत बितरण गरिएको हो । लोहारपट्टी नगरपालिकाको कार्यालय लोहारपट्टीले परिक्रमामा आएका श्रद्धालुभक्तजनहरु लाई स्वागत स्वरुप स्वास्थ शिविर लगायत चूईरा, भुजा,चिन्नी, बिस्कुट र सरबत बितरण गरेको छ ।

बुधवार लोहारपट्टी हुँदै कंचनवन परिक्रमा मेला हेर्न जाने भारत बिहारको परिहार,धरहरबा देखी नेपालको बल्वा ,लोहारपट्टी, रामगोपालपुर,भंगा सम्मको यात्रीहरुले कंचनवनसम्म पुग्न लोहारपट्टी नगरपालिकाको लोहारपट्टी बाटो प्रयोग गर्ने भएकोले स्वागत स्वरुप स्वास्थ शिविर

लगायत चूईरा, भुजा,चिन्नी, बिस्कुट र सरबत बितरण गरिएको लोहारपट्टी मेयर शैलेन्द्र कुमार यादवले बताएका छन् । लामो यात्रा गरेर परिक्रमा मेला हेर्न तथा परिक्रमा यात्रामा सहभागी भएका आफन्तको लागी खाना समेत लिएर लोहारपट्टी बाटो प्रयोग गरि मेलामा पुग्ने यात्रीलाई थकान लागेको बेला प्यास मेटाउन स्वागत स्वरुप स्वास्थ शिविर लगायत चूईरा, भुजा,चिन्नी, बिस्कुट र सरबत बितरण गरिएको लोहारपट्टी मेयर शैलेन्द्र कुमार यादवले बताए । बिगतका दिनमा पनि लोहारपट्टी नगरपालिकाले बिभिन्न सामाजिक तथा धार्मिक कार्यमा सहयोग र्पुयाउँदै आएका छन् ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...