२९ फाल्गुन २०७५, बुधबार ११:१२  
image


धर्वेन्द्र कुमार यादव,औरही/नवीन यादव,भंगहा। मधेशको महाकुम्भ मानिने १५ दिने मध्य्मिकी परिक्रमाको मानव सागर आज ८ औ दिन महोत्तरी को कंचनवन अाईपुगेकाे छ ।धनुषाको कचुरि स्थित मिथिला बिहरी जि को डाेला नेतृत्वमा धार्मिक झाकि,भजन किर्तन,सहित सुरू भएकाे परिक्रमा आज बिहान कंचनवन अाईपुगेकाे छ ।
साधु,नागा,गृहस्थ का साथ भगवान् रामजानकी को डाेला लिएर लाखौं का संख्यामा कंचनवन प्रवेश गरेका श्रद्धालुलाई भंगहा नगरपालिका का मेयर संजिब कुमार साह तथा वडाका वडा अध्यक्षहरु लगायत नगरकार्यपालिका सदस्यहरु रंग,अविर,फुलमाला,लगाएर भव्य स्वागत गरेका छन ।

कंचनवनमा माता सिता र भगवान रामले रंग,अविर खेलेकाे कारण याहा अाउने श्रद्धालुहरु एक-अर्का लाई रंग,अविर लगाएर हाेलिकाे शुभारम्भ गर्ने गरेको धार्मिक एवम् पौराणिक बिश्वास रहेको मिथिला बिहारी डाेलाका महन्थ राम नरेश दासले जानकरी गराउनुभयो ।
कंचनवनमा विहार-विहारनि मन्दिर,अग्नि कुण्ड रहेको छ भने याहा रहेको आपको बगैंचा ले कंचनवनकाे सौर्न्दर्य बढाएकाे छ।

परिक्रमा यात्री को लागी निःशुुल्क स्वस्थ्य शिविर,बिजुलि,पानि,दाउरा,र बासकाे साथै श्रद्धालु सुरक्षा को लागी नेपाल प्रहरी,शस्त्र प्रहरी समेत को व्यवस्था मिलाइएको नगर प्रमुख संजिव कुमार साहले जानकारी गराउनुभयो ।

बसन्त ऋतुकाे अागमन संगै फागुन शुक्ल प्रतिपदा बाट शुरू हुने याे महकुम्भ १५ दिनमा जनकपुरधाम पुगि फगु पुर्णिामा को दिन अन्तरगृह परिक्रमा गरि समपन गरिने परम्परा छ ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...