३० फाल्गुन २०७५, बिहीबार ०८:५६  
image


धर्वेन्द्र कुमार यादव,औरही।महोत्तरीको भंगहा नगरपालिकास्थित कन्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रम मेलामा वेलुन भर्ने ग्यास सिलिण्डर पडकिदा २ जना घाईते भएका छन । विहीबार विहानको समयमा सो सिलिण्डर विस्फोट हुँदा महोत्तरी औरही नगरपालिका २ का ४० बर्षिय उपेन्द्र कापर र गौशाला नगरपालिका १० का ६० बर्षिय अमरुद्दिन लहेडी घाईते भएका छन ।

सिलिण्डर विस्फोटनमा परि वैलुन व्यापारी कापरको दाहिने खुट्टा काटिएको छ । त्यस्तै छेउमा बसेका लहेडीको खुट्टामा चोटपटक लागेको छ ।
मेलामा वैलुन वेच्दै आएका कापरले आज विहान वैलुनमा ग्याँस भर्ने क्रममा तातोपानीमा वारुद्ध अधिक हालेपछि सो सिलिण्डर विस्फोट भएको ईलाका प्रहरी कार्यालय सितापुर भंगहाले जनाएको छ । घाईते भएका दुवैजनालाई उपचारको लागि जनकपुर अंचल अस्पताल पठाईएको प्रहरी सहायक निरीक्षक झलक घिमिरेले बताएका छन ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...