३० फाल्गुन २०७५, बिहीबार १२:३२  
image

ढल्केवर (धनुषा ) समाचारदाता। धनुषाको बटेश्वर गाउँपालिका २ दुमासन फुलबारी टोलमा एक युवाले झुन्डिएर आत्महत्या गरेको छ । धनिकलाल महतोको २४ बर्षिय सन्तोष कुमार महतोले बिहिवार बिहान झुन्डिएर आत्महत्या गरेको हो । बिहान ६ बजेतिर सन्तोसले घरभित्रै घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ । सन्तोषको लाशलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । मृतक सन्तोषको यही फागुन २१ गते विवाह भएको थियो ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...