३० फाल्गुन २०७५, बिहीबार १४:३१  
image


समभु पण्डित, जनकपुरधाम ।पर्वत्ता दर्शन गरेर परिक्रमाबासि धनुषा अन्तिम स्थलको रुपमा रहेको पर्वत्तामा धनुषाको दिन पुगी विश्राम लिन्छन । मिथिलाको महाकुम्भ मानिने १५ दिन मिथिला माध्यमिकि परिक्रमा अाज श्रीरामजीको डोलि सहित धनुषाको प्रबता स्थित बहुधार्मिक,बहुचर्चित धाममा बिहिवार आज पर्वत्ता विश्राम गर्ने भएको छ। । यहाँ ईच्छावती र विरजा गंगाको पवित्र संगमस्थल भएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका वटा रमणीय वन रहेको थियो । त्रेता युगमा यहाँ भगवान रामले होली खेलको किम्दन्ती अनुसार यहाँ परिक्रमाबासी पुगि अविर खेली होली ठाउँ ठाउँमा मनाउने गर्छन ।

प्रदेश २ का समाजिक बिकास राज्यमन्त्रीकै गृहनगरको SEE परीक्षा केन्द्रमा खुलेआम चीट चोरी।

दिपक पाण्डेय,जलेश्वर। प्रदेश २ सरकारले यसपालिको एसईई परीक्षालाई मर्यादित बनाउने...

चुरे संरक्षण गर्न जरुरी ः काँगे्रस नेता पौडेल

महोत्तरी पोस्ट समाचारदाता सर्लाही । मधेशको हितका लागि चुरे संरक्षण...

बर्दिबासका चार जना विद्यार्थी एसइई परिक्षा दिनबाट बञ्चित !

अमृत कुमार महतो, बर्दिबास । चैत्र १० गतेदेखि शुरु भएको...

सडक दुर्घटनामा पत्रकार महतो घाइते

बर्दिवास, महोत्तरी महोत्तरीका सञ्चारकर्मी रामनारायण महतो सडक दुर्घटनामा घाइते हुनुभएको...

धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा सम्पन्न ।

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषामा मार्यादिय रुपमा (सएइई) परिक्षा आज सम्पन्न...

बुवाकाे क्रिया गरिरहेका दरेशले दिए एसईई परीक्षा, हाैसला बढाउन सेयर गराैं

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्री देखि प्रहरीको बहालवाला असई...