९ चैत्र २०७५, शनिबार १५:५७  
image

धर्वेन्द्र कुमार यादव,औरही।महोत्तरीको औरही नगरपालिका औरही वडा नम्बर १स्थित आज अपराह्न१२:३०बजे लागेको आगो दिउँसो ३बजे स्थानीय र प्रहरीको रहोबरमा नियन्त्रणमा आएको छ । स्थानीय लालबाबु मोमिनको घरमा आगलागी भएको छ । पीडित मोमिन महोत्तरी पोस्ट समाचारदाता सङ कुरा गर्दा मेरो घर कसैले दुश्मनीका कारण जलाएको बताएका छ्न । आगलागीबाट ठुलो क्षति भएको अनुमान गरिएको छ । आगो कसरी लगाको र आगलागी भएको आशंका गरिएता पनि के कारणले आगलागी भएको भने खुल्न सकेको छैन।आगलागीको अनुसन्धान भएरहेको औरही प्रहरी चैकीका ईन्चार्ज बलराम प्रसाद साहले जानकारी दिनुभएको छ।आगलागी बाट करिब दुई लाख जतिको क्षति भएको छ ।भने घर र पराल टौवामा पूर्ण रुपले जलेर नस्ट भएको छ ।
आगलागी हुदा आगो निभाउन गौशाला नगरपालिका को वारुण यन्त्र आधि घण्टा ढिलो पुगेको स्थानियको भनाइ छ ।वारुण यन्त्र आधि घण्टा ढिलो पुग्दा पनि यन्त्रमा थोरै पानि रहेको जानकारी स्थानियले दिएका छन् ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...