१७ चैत्र २०७५, आईतवार ११:०१  
image


एजेन्सी-अफगानिस्तान : अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि तालिवानले सांघातिक आक्रमण गरेका छन् । बल्ख प्रान्तमा भएको आक्रमणमा दोस्तम भने बाँच्न सफल भएका छन् । आक्रमणमा उनका एक अंगरक्षकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

तालिवानले दोस्तममाथि दोस्रोपटक आक्रमण गरेको हो । गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाति आक्रमणमा पनि उनी बचेका थिए । दोस्तम अफगानिस्तानमा विवादित छविको नेता मानिन्छन् । उनीमाथि प्रतिस्पर्धी नेताहरुको अपहरणसँगै बलात्कार लगायतका आरोप छन् । दोस्तम सन् २०१४ देखि मात्रै राजनीतिमा लागेका हुन् ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...