२० चैत्र २०७५, बुधबार १८:३५  
image

गणेश यादव, जनकपुरधाम

जिल्ला प्रहरी कार्यालयमा लागेको १०० नं. को टेलिफोन सुरु जनकपुरधाम, चैत २० गते ।

जिल्ला प्रहरी कार्यालय धनुषाको Control Room मा जडान भएको १०० नंको टेलिफोन प्राविधिक समस्याको कारण केही समय देखि बन्द अवस्थामा रहेकोमा हाल उक्त १०० नं । को टेलिफोन लाईन सुचारु भएको छ ।

यस कार्यालयको प्रहरी उपरीक्षक कक्ष र प्रहरी नायब उपरीक्षक कक्ष समेतमा रहेको टेलिफोन नम्बरहरु सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी यस कार्यालयको Control Room मा NTC र NCELL को नम्बरबाट समेत १०० मा निशुल्क फोन लाग्ने निम्न ३ ९ तिन ० वटा टेलिफोन नम्बरहरु राखिएको हुँदा कुनै किसिमको घटना, सुचना, आदिको सम्बन्धमा आवश्क जानकारी गराउन १०० नम्बर अथवा निम्न नम्बरहरु प्रयोग गर्नु हुन जिल्ला प्रहरी कार्यालय धनुषा यस जिल्लाका सम्पुर्ण जनमानसमा हार्दिक अनुरोध गर्दछ ।

साथै कुनै पनि सुचना वा घटना बारे जानकारी दिन यी नम्बरहरु २४ सै घण्टा प्रयोग गर्न सकिने व्यहोरा समेत अनुरोध छ ।

निम्न
टेलिफोन नम्वरहरु
१०० नं । अथवा ०४१–४२०२९९, ०४१–४२००९९ र ०४१–४२०२१०

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...