२५ चैत्र २०७५, सोमबार १८:१९  
image

राजेश अभिराज यादव,जनकपुरधाम बारा र पर्सा जिल्लाको विभिन्न स्थानहरूमा मा आएको भिसण हावाहुरी बाट भएको जनधनको छती हुदा ।

क्लोथ बैंक धनुषाको पहलमा अमेरिकन कम्पनीले पाराकोसमाको मैनेजर सुजीत झा आफ्नो कार्यालयमा कार्यरत ५५ जना क्रमचारीको एकदिनको तलब र कम्पनीको तर्फबाट ५०,००० हजार सहित मिलाएर एकलाख रुपैया दिएको छ्न क्लोथ बैंक धनुषाको अध्यक्ष राजीब झा, युवा अभियानी दिपक कुमार चौधरी, युवा नेता अमित कुमार पाण्डेय, सफाई अभियानी रुबि झा, अभियानी पारस जैन,जुनियर अभियानी आदित्य झा,अनु झा,महेन्द्र आनन्द,खुशबू साह, अमन अधिकारी,लगायत अन्य बेक्तिहरुको सभगिता थिए समुपस्थितिमा मुख्यमंत्री राहत कोषमा जमा हुने गरि मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गरेको छ । अभियानी दिपक कुमार चौधरीले बताएका छ्न ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...