२६ चैत्र २०७५, मंगलवार २०:१०  
image

महोत्तरीपोस्ट ,औरही महोत्तरीमा हावाहुरीसहित भीषण पानी र असिना परेको छ। मंगलबार रातिदेखि परेको पानी र असिनाले महोत्तरीका इँटाभट्टालाई ठुलो क्षति पुर्याएको छ ।

तयारी अवस्थामा पकाउन ठिक्क पारेको अवस्थामा रहेको काँचो इँटा पानीले सबै गलेको इँटाभट्टा महोत्तरी औरही नगरपालिकाका सञ्चालकहरु बिरेन्द्र यादव,गजेन्द्र यादव,हरिनारायण यादव,केवल साह,दिग्मबर चौधरी बताँउछन। तयारी अवस्थाका इँटाहरू गल्दा बैकको ऋण तिर्न कसरी तिर्ने झन् चिन्ताले सताएको सञ्चालकहरु बताए ।

असिना पानीले महोत्तरीमा रहेको नब्बे(९०) इँटाभट्टामा करोडौको क्षति भएको छ । असिनासहितको पानीले मानवीय क्षति नभए पनि किसानले लगाएको गँहु र दलहन बाली असिनाले नष्ट बनाएको छ ।

काटनलाई ठीक परेको बाली असिनाले नष्ट बनाएकोमा दुखेसो पोख्दै किसानहरुले भने,बर्षदिनको बालीले नै आफनो घरपरिवारको गुजारा चल्दै आएको एक किसान पन्चलाल कापरले बताए ।

यसपालीको असिनाले सबै बर्बाद बनायो अब कसरी बर्षदिन गुजारा चलाउने भने पिरलो परेको कापर बताउछन् । असिना पानीले के कति क्षति भएको हो सो विवरण आउन भने बाँकी रहेको छ

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...