२७ चैत्र २०७५, बुधबार २०:००  
image

राजेश अभिराज यादव,जनकपुरधाम। धनुषाको मिथिलाबिहारी नगरपालिकामा बहुक्षेत्रिय पोषण सम्बन्धि एक दिने नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मिथिलाबिहारी नगरपालिकाका नगर प्रमुख अनिल यादवको अध्यक्षतामा भएको सो अभिमुखीकरण कार्यक्रममा मिथिलाबिहारी नगरपालिकाका उपप्रमुख अनिता कुमारी साह , प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मंडल ,

नगर कार्यपालिका सदस्य उमेश कुमार साह ,राजेश कुमार यादव, वडा नं. १ का वडाध्यक्ष प्रमोद कुमार मंडल , वडा नं. २ का वडाध्यक्ष सुरेश कुमार मंडल , वडा नं. ३ का वडाध्यक्ष कृष्ण कुमार बसन्त , वडा नं. ४ का वडाध्यक्ष महादेव यादव , वडा नं. १० का वडाध्यक्ष ललित नारायण झा , वडा नं. ५ का वडाध्यक्ष बिनोद कुमार मंडल सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...