२७ चैत्र २०७५, बुधबार २१:२९  
image

अमृत कुमार महतो , बर्दिबास।कक्षा कोठाको अभावमा कोचाकोचर भएर बस्नु पर्ने अवस्थाको अन्त्य हुन लागेपछी महोत्तरीको बिजलपुरा चल्कीका विद्यार्थीहरुमा खुशियाली छाएको छ ।

बर्दिबास नगरपालिका – १२ स्थित नेपाल राष्ट्रिय नरायणी आधारभुत विद्यालय चल्कीमा महोत्तरी क्षेत्र नम्वर १ (क) प्रदेशसभा सदस्य सारदा देवी थापाले भवन सिल्यानास गरेको छ ।


बुधबार बर्दिबास – १२ मा पर्ने सो विद्यालयमा सांसद बिकास कोषको बजेटबाट भवनको सिल्यानास गरेको हो ।

कक्षकोठाको अभाव कारण भवन पाउदा विद्यार्थीहरु खुशियाली मजनउदै प्रमुख अथिति थापालाई माला लगाई स्वागत गरेका थिए ।

भवन उपभोक्ता समितिका अध्यक्ष कल्पराज कोईरालाको अध्यक्षतामा सम्पन्न सिल्यानास समाहरोमा प्रदेश सभा सदस्यले सरकाले शिक्षमा फडको मार्न मातृभाषमा अध्ययन अध्यापन सुरु गर्नुपर्ने तर्क गरिन् ।

आफुले चाहेको विषय र गुणस्तरीय शिक्षा हासिल गर्न कतै जानु पर्दैन, बर्दिबास शिक्षको हव बन्दै जाँदा अब बर्दिबासमा आएर अध्ययन गर्न आग्रह गरे । उनेभनिन्, बर्दिबासलाई शिक्षाको हव बनाउन शिक्षा निति र शिक्षा मन्त्रि सफल भएकोले बिद्यार्थी भाईबहिनीहरुलाई शिक्षाको उचाई सम्म पु¥याउन अभिभावक र शिक्षकहरु कमर कसेर लाग्नुपर्ने उनले बताईन् ।

अध्ययन अध्यापन गर्न गराउन कोठाको अभाव कारण केही बजेट यसपालि र केही बजेट अर्को पटक गरी सहयोग गर्न आफू तयार रहेको प्रतिवद्घता गर्दै सामुदायीक विद्यालयमा छात्र भन्दा छात्रा बढी उपस्थित हुने भएकोले म खुःशी छु ।

अब व्यक्ति बिषेशलाई बिकास नगरेर सामुहिक रुपमा बिकास गर्ने हाम्रो सोच रहेको र समाजवादको नारा बोकेर समृद्घ समाजका लागि पहुँच , खुःशी देख्ने उदेश्यले सामुहिक रुपमा बिकास गर्दै कुसल समाज बनाउने हाम्रो चाहनाा भएको बर्दिबास राजनितिक सयन्त्रका सदस्य भिम बहादुर आलेले बताए ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...