२८ चैत्र २०७५, बिहीबार १८:०२  
image

राजेश अभिराज यादव,जनकपुरधाम ।

प्रदेश नं. २ को राजधानी जनकपुरमा लगाएत विभिन्न ठाउँमा चैती छठको पर्वको रौनकता देखीएको छन् । जनकपुरलगायत मिथिलञ्चाल क्षेत्रहरुमा आज छठ्को पर्व रौनक देखियो छ ।

जनकपुरको ऐतिहासिक गंगासागर पोखरीलगायत विभिन्न पोखरीमा चैते छठ पर्व धूमधामको साथ मनाउदै छन । धनुषा ,महोत्तरी, सिरहा, र मधेश को विभिन्न जिल्ला हरुमा चैते छठपर्व मनाउदै रहेको छन् ।

बिगत वर्षको तुलनामा जनकपुरको गँगासागर,अरग्जा लागाएत पोखरीमा चैती छठ्पर्वको भक्तजनको वृद्धि देखेको छन , र चैती छठपर्व गरेर घर परिवारहरुमा सुख ,शान्ति, र लाभ र मनकामना पुराहुने भक्तजनको भानाई छ्न ।


मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महत्वपूर्ण पर्व चैते छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ। ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...