२९ चैत्र २०७५, शुक्रबार १९:४०  
image

बाबु प्रेम यदुवन्शी( धर्वेन्द्र कुमार यादव ),महोत्तरी।

बारा पर्साका आँधीपीडितलाई क्यानाडामा रहेका मधेशी समुदायले बाराका आँधीपीडितबाट मृत्यु र घाइतेहरु भएकाका परिवारलाई आर्थिक सहयोग बापत २,८०,०००/-गरेको छ । जनकपुरकी महिला

समाजसेवी बिजेता झा, नासा मुक्तिका अभियनता उग्रनाथ चौधरी र युवा समाजसेवी बद्रीनाथ झाको बिशेष पहलमा २३ मृतक परिवारलाई जनही ८ हजार रुपैयाँ प्रदान गरेको हो ।

मृतक २३ परिवारलाई ८ हजारको दरले जम्मा १ लाख ८४ हजार र हावाहुरीबाट घाइते भएका ६० जनालाई ९६ हजार  उपलब्ध गराएको समाजसेवी युवा अभियन्ता बद्रीनाथ झा र जनकपुरकी महिला समाजसेवी बिजेता झाले जानकारी दिनुभयो ।क्यानडामा रहेका नेपाली मधेशी समुदायले उपलब्ध गराएको उक्त रकम हावाहुरीबाट मृत्यु तथा घाइते भएकाका बराको फेटा गाउँपालिका र प्रसौनी नगरपालिकाका परिवारलाई उक्त रकम बिहीबार घरमै पुगेर बाँडेका छन् ।

आर्थिक सहायोग वितरण कार्यक्रममा  वीरगञ्जका समाजसेवी प्रकाश सिंह थारु रओमप्रकाश सर्राफको विशेष उपस्थिति रहेको थियो ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...