३० चैत्र २०७५, शनिबार १२:१८  
image

निकेश खनाल बर्दिबास महोत्तरी

अनुसन्धानमुलक सामाजिक साँस्कृतिक विषयक बृहत अन्तरकृया कार्यक्रममा शुक्रबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । सामाजिक साँस्कृतिक विचार प्रधान अनुसन्धानमुलक बर्दिवास विम्व प्रकाशनको पहिलो अँकमा लेखक, साहित्यकार, कानुनविद्, प्राध्यापक राजनितिक नेता, सामाजिक अभियन्ता, विद्यार्थी, शिक्षक सबैको अपनत्व हुन सक्ने खालको कृति प्रकाशनकोलागी विचार प्रधान अन्तरक्रिया गरिएको हो ।

बर्दिबास साहित्यिक साँस्कृतिक प्रतिष्ठानको आयोजना तथा बर्दिबास नगरपालिकाको सहयोगमा गरिएको कार्यक्रममा बर्दिबासको पहिचान झल्कने तथा बर्दिबासको विकासकालागी अथक योगदान पुर्याउनेको चिनारी अब पुस्तकमा पढ्न सकिने गरी यस्तो खालको कसरत गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमा अन्य ठाँउको संस्कृति र पहिचान संगै बर्दिबासको संस्कृति र पहिचानको सामजस्यता कायम रहने गरी श्रर्जकहरुले श्रृजना गर्ने बताइएको छ । मधेशी र पहाडी दुवैको संस्कृति भएको बर्दिबासमा मिश्रित संस्कृतिको पहिचान आउने गरी पुस्तकमा हरेक विषयको विम्व विशुद्ध साहित्यिक तवरबाट उजागर गर्न खोजिएको छ ।

बर्दिबासको विभिन्न जातजाति,धर्म,संस्कृति,बर्दिबास नाम किन रहन गयो ? बर्दिबासको सकारात्मक तथा नकारात्मक दुवै पक्षको विस्तुत विवरण सहितको विम्वानात्मक ढंगबाट त्यसको जानकारी पुस्तक मार्फत दिन लागिएको छ ।

कार्यक्रममा विभिन्न सरोकारवालाहरुले कार्यपत्रमा प्रस्तुत गरेको बाहेक अन्य छुटेका विषयहरुको बारेमा सुझाव दिएका थिए ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...