३० चैत्र २०७५, शनिबार २०:२४  
image

राजेश अभिराज यादव,जनकपुरधाम।प्रदेश न २ को राजधानी जनकपुरमा महिला समाजसेवि सरसफाई अभियानी रूबी झा र युवा सरसफाई अभियानी दिपक कुमार चौधरी को संयुक्त अगुवाईमा आज २०७५ साल को अन्तिम शानिवार १७ हफ्ता साप्ताहिक सरसफाइ कार्यक्रम अंतर्गत रेलवे ट्रैक वरि परी बृहत सरसफाई तथा रेलवे स्टेशन देखी भानु चौक को बाटोमा सरसफाई सम्बन्धी जागरण तथा

फोहर ब्यबस्थापन को बिसय मा सर्बसाधरण लाई जानकारी गराइयो कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कैंडल,सहायक प्रमुख जिल्ला अधिकारी, राजपा नेपालको महासचिब राजीव झा,राष्ट्रीय मुसहर समुदायको अध्यक्ष चंदेश्वर सदा,वार्ड १को वड़ा अध्यक्ष सत्रुधन साह,समाजसेबी बैद्यनाथ साह, युवा नेता अमित पाण्डेय, रमन सिंह,सतीस लाल दास, प्रशान्त झा,मनोज साह, बैजू मधेशी,गणेश साह, सुदीप मंडल ,राजेन्द्र साह,दिपक ठाकुर तथा अभियानी आरती मण्डल,सरिता ठाकुर ,दिवाकर झा,नेहा शर्मा, राजन साह,अजय झा,गौरब,मुरली मनोहर,लगायत स्टेशन प्रहरी चौकीको र स्थानीय टोल बसी हरुको बिशेष सहभागिता थियो।

असहाय संगरक्षणमंच को अध्यक्ष बैद्यनाथ साह तथा बिशाल बचत सहकारी को अध्यक्ष राजेन्द्र साह ले अभियान मा निरन्तर काम लाग्ने ग्लोब्स, मास्क र झाड़ू हरु समेत प्रदान गरेको छ्न ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...