३० चैत्र २०७५, शनिबार २०:३३  
image

बिबेक कुमार महतो, गौशाला ।महोत्तरीको बिजलपुरामा नेपालीहरुको सुख, शान्ति र समृद्धीको कामनाका लागि श्री सिताराम नाम माहायज्ञ सुरु भएको छ ।

बर्दिवास नगरपालिका र औरही नगरपालिकाकोे सिमानामा चैत्र ३० गते शनिबारबाट श्री सिताराम नाम माहायज्ञ सुरु भएको हो ।

माहात्मा श्री रामचन्द्र दासको पहलमा महायज्ञ सुरु भएका यज्ञको प्रारम्भमा कथा स्थलबाट गाँजाबाजा सहित निकालिएको कलश यात्रा नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

कलश यात्रामा सैयौको संख्यामा संत, महन्त, अनुयायी, महिला पुरुषहरुको सहभागिता रहेको थियो भने, यज्ञको माध्यमले कथा बाचिकाले श्रीरामका जन्म र लिलाको विषयमा चित्रण गरी रहस्मय उद्घाटन गरिरहेकी छिन् ।

महात्मा श्री रामचन्द्र दासको पहलमा चैत्र ३० गतेदेखि सुरु भएको यज्ञ बैशाख ९ गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष रमेश कुमार सिंहले जनाए ।

उनले, महायज्ञमा सहभागी भएर सोभा बढाई दिन आग्रह गर्दै सम्पुर्ण देशबासी तथा विदेशमा रहनुहुने दाजुभाई तथा दिदीबहिनीमा नयाँ साल २०७६ को शुभकामना व्यक्त गरे ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...