१ बैशाख २०७६, आईतवार ०७:३९  
image

राजेश अभिराज यादव,जनकपुर।संघीय समाजवादी फोरमको नेपालको नगर अधिवेशन सम्पन्न भयोको छ्न ।नगर अध्यक्ष पद मा सिता कुमारी यादव चयन भयोको छ्न । विस्तुत छलफल गर्दा मिथिला बिहारी नगरपालिका संघीय समाजवादी फोरमको अध्यक्ष पद मा दर्ता न:३५ भएको एउटा मात्र उम्मेदवार मिथिला बिहारीको वाडा न: ६ बस्ने सिता कुमारी यादव उम्मेदवारी दाखिला भएको थियो समपुर्न प्ररतनिधिको सहमतिले सर्वसन्त ले छनोट गरे र निर्णय गरेको छ्न ।

मिथिला बिहारी नगरपालिकाको संघीय समाजवादी फोरमको नेपालको नगर सदस्य प्रतिनिधि छलफल गर्दा तापसिल अनुसार सहमतीय बाट ३० जनासदस्य चयन गर्यो छन ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...