१ बैशाख २०७६, आईतवार १४:५६  
image

महोत्तरी पोस्ट डेक्स

सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

काठमाडौंबाट सुनसरीका लागि छुटेको बा२ख १३१८ नम्बरको रिजर्भ बस सर्लाहीको नवलपुरमा अनियन्त्रित भएर होडिङबोडमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिए ।


मृत्यु हुनेमा सुनसरी रामधुनी न.पा.–९ का श्रीकान्त चौधरी, मोरङ बुढीग्रगा गा.पा.–६ का २२ बबी उराउ र दुहबी नगरपालिका–२ का अनिल उराउ रहेका छन् ।

चालक र सहचालकसहित ३७ जना सवार बसमा रहेका मध्ये पाँच जनालाई उपचारका लागि विराटनगर पठाइएको र अन्य सामान्य घाइते रहेको बताइएको

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...