१ बैशाख २०७६, आईतवार १६:३९  
image


महोत्तरी पोस्ट विभिन्न आरोह अवरोह पूरा गर्दै २०७५ साललाई बिदा गरेर हामी नयाँ वर्ष २०७६ सालमा पाइला टेकेका छौं । नयाँ वर्ष आफैँमा पनि नयाँ उमंग, उत्साह र हौसला अभिवृद्धि गर्ने अवसर हो ।

यही नयाँ वर्ष २०७६ सालको पावन उपलक्ष्यमा हामी हाम्रा सम्पूर्ण दर्शक, पाठक, शुभेच्छुक, विज्ञापन दाता र सहयोगीहरुसहित आम नेपाली जनतामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । नयाँ वर्ष सबैका लागि शुभ होस्, सुखद रहोस् ।

महोत्तरी पोस्ट प्रा. लि

एवं

डब्ल्यु डब्ल्यु डब्ल्यु डट महोत्तरी पोस्ट परिवार

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...