१ बैशाख २०७६, आईतवार २२:०९  
image

महोत्तरीपोस्ट,महोत्तरी। महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल मानपदवीबाट विभूषित हुनुभएको छ ।

आईतवार राष्ट्रपति भवन शितल निवास काठमाण्डौमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेयर मण्डललाई सु–प्रवल जनसेवा श्रीपदक (तेश्रो) मानपदवी प्रदान गर्नुभएको छ । आफ्नो कार्य क्षेत्रमा अनुकरणिय कार्य गरेको हनाले उहाँलाई राष्ट्रपति भण्डारीले सो पदक प्रदान गर्नु भएको हो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री , प्रधानन्यायधिश, मन्त्रीगण लगायत संबैधानिक निकायका प्रमुखहरु उपस्थित रहनु भएको थियो । संविधान दिवसको अवसरमा देशका विभिन्न महानुभावहरुलाई प्रदान गरिने मानपदवी अलङकार पदक अन्तर्गत प्रमुख मण्डल लाई सो मानपदवी पदक प्रदान गरिएको छ ।

यस अघि वि.स. २०६९ सालमा पनि नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभापति हुँदा गणतन्त्र नेपालको तत्कालिन प्रथम राष्ट्रपति डा. रामबरण यादवले प्रवल जनसेवा श्रीपदकबाट मण्डल विभुषित भैसक्नुभएको छ ।

पिपरा गाउँपालिका अध्यक्ष चौधरीको निधन

महोत्तरी पोस्ट, महोत्तरी।महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको...

पन्जाब ५ विकेटले पराजित, दिल्ली क्यापिटल्सको छैठौं जित

महोत्तरी पोस्ट, महोत्तरी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली...

जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरका स्टाप नर्सले गरिन् झुन्डीएर आत्महत्या

महोत्तरीपोस्ट,जनकपुर। प्रदेश नम्बर २को राजधानी जनकपुरधाम ८ स्थित जानकी हेल्थ...

सुटिङमा ढिला पग्ुदा शाबोटै निकालिए “करणवीर”

महोत्तरी पोस्ट बिगबासे–१२ फमे करणवीर बाहेरा एक शोको छायाकँनका लागि...

राजपाले शनिबार जिल्ला र काठमाडौंमा मनायो आफ्नो तेस्रो स्थापना दिवस।

बद्री नाथ झा,काठमाडौं।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव...

कला, सँस्कृतिको सँरक्षणमा प्रदेश सरकारको सहभागिता आवश्यकः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर,जनकपुरधाम। प्रदेश नंं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले...